त्रिनगरनाकाबाट भारततर्फ लैजाँदै गरेकी बाजुराकी किशोरीको उद्धार
२०७७ मंसिर २९, ०९:४१
बाजुरा: नेपालबाट भारततर्फ जाँदै गरेका बाजुरा त्रिवेणी गाउँपालिका–१ १७ वर्षकी किशोरीलाई सशस्त्र प्रहरीले सीमा नाका डोकबजारबाट उद्धार गरेको छ ।
उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापन केन्द्र कैलालीमा बुझाइएको छ ।
किशोरीलाई भारततर्फ लैजाने अजुर्न विकलाई पुनःस्थापन केन्द्रमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुरले बताए।
कमेन्ट लोड गर्नुस