सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका थप १५ जनामा कोरोना पुष्टि

२०७७ मंसिर २८, ०२:३५ खबर संवाददाता

अछाम: अछामका थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार कमलबजार प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। 

प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टका अनुसार साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका ५/५ जना, तुर्माखाँद गाउँपालिकाका र रामारोशन गाउँपालिकाका २/२ जना, त्यस्तै मंगलसेन नगरपालिकाका १ जनामा संक्रमण देखिएको हो। 

कमेन्ट लोड गर्नुस