सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा ट्रयाक्टर दुर्घटना, एक जना घाइते

२०७७ मंसिर २४, ०१:३७ खबर संवाददाता

धनगढी : डोटीमा ट्रयाक्टर दुर्घटना भएको छ । 

बोगटान फुड्सिल गाउँपालिकाको सात्फरीबाट दिपायल जाँदै गरेको से१त ३१७२ नम्बरको ट्रयाक्टर सोही गाउँपालिकाको पातलमा मंगलबार साँझ दुर्घटना भएको हो । 

ट्रयाक्टर दुर्घटनामा परि दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखाका ट्याक्टर चालक राकेश खड्का घाइते भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस