सुदूर नेपाललाई विश्वसँग जोड्दै

हलमा ११ वर्षीया बालिका बलात्कृत, ६३ वर्षीय वृद्ध पक्राउ

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ मंसिर २३, ०१:३३ कमल सावद

धनगढी: उदयपुरमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन्। बेलका नगरपालिकामा पर्ने सिटी हलमा बालिका बलात्कृत भएकी हुन्। 

जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–९ बस्ने ६३ वर्षीय सूर्य पोखरेललाई  प्रहरीले पक्राउ गरेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस