सुदूर नेपाललाई विश्वसँग जोड्दै

नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल वर्ल्ड’को उपाधि

२०७७ मंसिर २०, ०७:३१ खबर संवाददाता

धनगढी: मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठले हात पारेकी छिन्। फाइनलमा पुगेका पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल–२०२० को उपाधि उचालेकी हुन्। 

यो वर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि   को पोल्टामा गएको छ। ‘मिस नेपाल अर्थ’को उपाधि  सुप्रिया श्रेष्ठले जितिन्। ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या  शर्माले पहिरिइन्।

कोभिड–१९ का कारण केही महिना पछि धकेलिएको प्रतिस्पर्धा आज (शनिबार) सम्पन्न भएको हो। 

कमेन्ट लोड गर्नुस