सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका थप ५ जनामा कोरोना पुष्टि

२०७७ मंसिर २०, ०२:४८ खबर संवाददाता

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएको छ।

१५ जनाको कोरोना परीक्षण भएकोमा ५ जनाको नतिजा पोजेटिभ आएको अस्पतालले जनाएको छ।

अस्पतालको प्रयोगशालाले डोटीको दिपायल सिलगढी नगरपालिका ३ जना, जोरायल गाउँपालिकाका १ जना र महोत्तरी घर भई डोटीमा बस्दै आएका १ जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस