सुदूर नेपाललाई विश्वसँग जोड्दै
अछामः अछामका थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहिबार मंगलसेन नगरपालिकाका ४ जना, साँफेबगर नगरपालिकाका ३ जना, बान्नीगढी जयगढ गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए
बझाङमा जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन्। … विस्तृतमा
धनगढी: धनगढीमा निःशुल्क दाँतको चेकजाँच भइरहेको छ। … विस्तृतमा
कैलाली : कैलालीस्थित भन्सार कार्यालय चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यभन्दा धेरै राजश्व उठाउन सफल भएको छ। … विस्तृतमा