H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ माघ १०, शनिवार ११:००
Jan 23 2021, Saturday
11:00:31 PM

अछामका थप १० जनामा कोरोना संक्रमण पुष्टि

खवर संवाददाता
२०७७ मंसिर १८ ०६:०७
अ+

अछामः अछामका थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहिबार मंगलसेन नगरपालिकाका ४ जना, साँफेबगर नगरपालिकाका ३ जना, बान्नीगढी जयगढ गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए
 

विज्ञापन
Skip Ad