सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामबाट धनगढी आउदै गरेको बस दुर्घटना

२०७७ मंसिर १५, १०:३९ खबर संवाददाता

धनगढीः अछामबाट धनगढी आउदै गरेको बस दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिल्लाको चौरपाटी गाउँपलिका  वडा नम्बर ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस सडकबाट ६० मिटर तल खसेको हो ।

सांफे–चौखुट्टे सडक खण्डमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन । थप विवरण  खुल्न बाँकी छ । 
 

कमेन्ट लोड गर्नुस