सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

२०७७ मंसिर ९, ०२:५१ खबर संवाददाता

धनगढी : बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।

मंगलबार दिउँसो १ बजेतिर झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना१ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको बताइएको छ । 

घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

विस्तृत विवरण आउन बाँकी ।

कमेन्ट लोड गर्नुस