सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका थप ३ जनामा कोरोना पुष्टि

२०७७ मंसिर ७, ०३:३६ खबर संवाददाता

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।

३२ जनाको कोरोना परीक्षण भएकोमा ३ जना नयाँ र ६ जना फ्लोअपको नतिजा पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ३ जनामा कोरोना संक्रमण भेटिएको बताए ।

कमेन्ट लोड गर्नुस