सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि

२०७७ मंसिर ४, ०४:०७ खबर संवाददाता

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ। ७१ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका निमित्त मेसु विरेन्द्र राउतले डोटीको दिपायल सिलगढी नगरपालिकाका ६ जना, केआई सिह गाउँपालिकाका ४ जना र दार्चुलाको लेकम गाउँपालिकाका १ जनामा कोरोना संक्रमण भेटिएको बताए।

कमेन्ट लोड गर्नुस