सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा करेन्ट लागेर बालकको मृत्यु

२०७७ कार्तिक ३०, ०५:३१ खबर संवाददाता

डोटी: डोटीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिकाको भुवाका १२ वर्षीय जोगी नागरिकको करेन्ट लागेर मृत्यु भएको हो । 

आइतबार दिउँसो बाख्रा चराउन गएको समयमा जंगलमा रहेको पोलबाट करेन्ट लागि जोगीको मृत्यु भएको स्थानीयले बताएका छन् । 

कमेन्ट लोड गर्नुस