सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा राँगोले हान्दा पुरुषको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक २९, ०५:५५ खबर संवाददाता

डोटी: डोटीमा आफैले पालेको राँगोले हान्दा एक पुरुषको ज्यान गएको छ ।

शनिबार जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको राँगोले हान्दा मृत्यु भएको स्थानीयले बताएका छन् । 

राँगोको आक्रमणबाट घाइते भएका विष्टको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।


 

कमेन्ट लोड गर्नुस