नेकपा प्रदेश कमिटी सदस्य भण्डारीले १५ दिनमा जिते कोरोना
२०७७ कार्तिक २८, ०६:५१
धनगढी : धनगढीका व्यवसायी एवं नेकपा सुदूरपश्चिमका प्रदेश कमिटी सदस्य राजेश भण्डारीले १५ दिनमा कोरोना संक्रमण जितेका छन् ।
भण्डारीको पुरै परिवार सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
१५ दिनअघि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीमा कोरोना पुष्टि भएको थियो ।
कमेन्ट लोड गर्नुस