सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कठायतलाई मातृशोक

२०७७ कार्तिक २८, ०३:५६ खबर संवाददाता

धनगढी : कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तम कठायतलाई मातृशोक परेको छ । 

उनकी ८५ वर्षीया आमा जानकी कठायतको शुक्रबार बिहान धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको आफ्नै निवासमा निधन भएको हो । 

उनका ३ छोरा उत्तम कठायत, दिपक कठायत र रतन कठायत रहेका छन् । 

कमेन्ट लोड गर्नुस