बैतडीमा भीरबाट लडेर किशोरीको मृत्यु
२०७७ कार्तिक २५, ०२:५६
बैतडी: बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।
गाज्यो काट्ने क्रममा जिल्लाको सिगास गाउँपालिका –८ लुपुड की २० वर्षीया भागरथी बोहराको मृत्यु भएको हो ।
सोमबार अपरान्ह ४ बजे भीरबाट लडेर घटनास्थलमै भागरथीको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष द्रोपदी चन्दले बताइन ।
कमेन्ट लोड गर्नुस