सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारीमा कोरोना देखिएपछि भजनी नगरपालिका बन्द

२०७७ कार्तिक २०, ०३:२० खबर संवाददाता

कैलालीको भजनी नगरपालिका ५ दिनका लागि बन्द गरिएको छ । नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ५ दिनका लागि बन्द गरिएको हो । 

बिहिबार एक सूचना जारी गर्दै कार्तिक २१ गतेदेखि २५ गतेसम्मका लागि बन्द गरिएको कार्यालयले जनाएको छ । 

 

कमेन्ट लोड गर्नुस