सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका थप ७ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक १८, ०३:१३ खबर संवाददाता

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ । ६१ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निमित्त मेसु विरेन्द्र रावतले डोटीको केआई सिह गाउँपालिकाका ६ जना  र दिपायल सिलगढी नगरपालिकाका १ जनामा कोरोना संक्रमण भेटिएको बताए ।

कमेन्ट लोड गर्नुस