दार्चुलामा भीरबाट लडेर बृद्धाको मृत्यु
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/820193702cliff-fall-bhir-vir-bata-ladera.jpeg?itok=BZ4dZLGe)
२०७७ कार्तिक १५, ०७:१०
दार्चुला: दार्चुलामा भीरबाट लडेर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका–५ मैखोलीमा भीरबाट लडेर ६९ वर्षीया नन्दा जोशीको मृत्यु भएको हो ।
शनिबार घाँस काट्ने क्रममा घर नजिकैको पैराण भीरबाट लडेर गम्भीर घाइते भएकी जोशीको अस्पताल लैजादै गर्दा मृत्यु भएको स्थानीय बिष्णु जोशीले जानकारी दिए ।
![add](https://dineshkhabar.com/sites/default/files/1736663280234.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
कमेन्ट लोड गर्नुस