सुदूर नेपाललाई विश्वसँग जोड्दै

४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक १४, ०५:५९ रासस

धादिङ: ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका–७ का एक १४ वर्षीय बालकलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । 

पिङ खेल्न गएकी बालिकालाई बलात्कार गरेको अन्य बालकले देखेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको हो ।
 

कमेन्ट लोड गर्नुस