सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ६ लाख ९३ हजारको अवैध सामान बरामद

फाईल फोटो
फाईल फोटो
२०७७ कार्तिक १३, ०९:१६ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा ६ लाख ९३ हजारको अवैध सामान बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले ६ लाख ९३ हजारको माछा, बिना नम्बर प्लेटको मोटरसाईकल, सुर्ती, बिडी  लगायतको सामन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामान गड्डाचौकी भन्सार कार्यालयललाई बुझाइएको छ । 
 

कमेन्ट लोड गर्नुस