सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुवाको पुण्यतिथिमा सडक मानवलाई खाजा

२०७७ कार्तिक १३, ०९:३४ खबर संवाददाता

धनगढीः धनगढीको हिमसिखर सप्लायर्सका सञ्चालक सुरेन्द्र भट्टले बुवाको पुण्यतिथिमा मानव सेवा आश्रमका सडक मानवलाई खाजा खुवाएका छन् ।

भट्टले स्व. बुवाको पुण्यतिथिको अवसरमा आज बिहान आश्रममा खाजा खुवाएका हुन् ।

 

आश्रमकी अभिभावक ज्ञानु शाह मार्फत भट्टले खाजामा दहिजेरी, समोसा तथा फलफूलमा केरा र स्याउ खुवाएको मानव सेवा आश्रमले जनाएको छ ।

 
 
 

कमेन्ट लोड गर्नुस