सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी चौराहबाट वेवारिसे बृद्धको उद्दार

२०७७ कार्तिक १३, ०९:२६

धनगढीः धनगढीको चौराहमा वेवारिसे अवस्थामा भेटिएका बृद्धको उद्दार गरिएको छ ।

मानव सेवा आश्रमले चौराह वेवारिसे भेटिएका बृद्धको उद्दार गरिएको जनाएको छ । आश्रमका अभिभावक सिद्धराज पनेरुले स्थानीय बासि र प्रहरीको सहयोगमा उनको उद्दार गरिएको जानकारी दिए । 
 

कमेन्ट लोड गर्नुस