सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यवसायी पनेरू दम्पत्तीले मानव सेवा आश्रममा दशैँ मनाए

२०७७ कार्तिक १०, ०१:२१ खबर संवाददाता

धनगढीः धनगढीका व्यवसायी शिद्धराज पनेरुले मानव सेवा आश्रममा दशैँ मनाएका छन् ।

कैलाली उद्योग वाणिज्य संघका सचिव समेत रहेका पनेरुले मानव सेवा आश्रममा आश्रीतहरुसंग दशैँ मनाएका हुन् । उनले श्रीमती कलाबती पनेरु र छोरी प्रगति पनेरु सहित आश्रममा दशैँ मनाएको जानकारी दिए । 
 

कमेन्ट लोड गर्नुस