सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरे गाउँपालिकाको कार्यालय भवनको उदघाटन

२०७७ कार्तिक ७, ०४:०६

धनगढी : कैलालीको चुरे गाउँपालिका कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

 संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले शुक्रबार गाउँपालिकाको कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्यबहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।  

 

कमेन्ट लोड गर्नुस