सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको सिलगढीका थप ८ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक ६, ०२:४२ खबर संवाददाता

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ। १०४ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ८ पुरुषमा कोरोना संक्रमण भेटिएको बताए।
    

कमेन्ट लोड गर्नुस