सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका थप ५० जनामा कोरोना पुष्टि

२०७७ कार्तिक ५, १०:३५ खबर संवाददाता

धनगढीः दार्चुलामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको हो।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले दार्चुलाका ५० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८४ जनाको कोरोना परीक्षण गरिएको छ।

कमेन्ट लोड गर्नुस