सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव सेवा आश्रमलाई चन्दद्वारा खाद्यान्न सहयोग

२०७७ कार्तिक ४, ०७:१५ खबर संवाददाता

धनगढी: धनगढीमा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको छ। आस्था होटलका म्यानेजिङ डाइरेक्टर सुरेश चन्दले आश्रमलाई ३ हजार ८ सय बराबरको खाद्यान्न सामग्री सहयोग गरेका हुन। 

चन्दले २ कट्ठा चामल, ११.६ किलो दाल सहयोग गरेको आश्रमले जनाएको छ। उनले यसअघि मासिक रुपमा सहयोग गर्ने प्रतिबद्धता गरेका थिए। 

कमेन्ट लोड गर्नुस