सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका थप ८ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक ४, ०२:३७ खबर संवाददाता

धनगढीः पछिल्लो २४ घण्टामा डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ। १४५ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ४ जना र आदर्श गाउँपालिका ४ जना गरी ८ जनामा कोरोना संक्रमण भेटिएको बताए।
 

कमेन्ट लोड गर्नुस