सुदूर नेपाललाई विश्वसँग जोड्दै

युराशिया रेयुकाइ नेपाल समाज धनगढीद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

२०७७ कार्तिक ३, ०७:३५ खबर संवाददाता

धनगढी: युराशिया रेयुकाइ नेपाल समाज विकास केन्द्र धनगढीले स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेको छ। सोमबार धनगढी उपमहानगरपालिका–१२ स्थित सिद्धनाथ माध्यमिक विद्यालयको प्राङ्गणमा ५३  जना महिलालाई सामग्री वितरण गरिएको हो। 

महिलालाई सेनेटरी प्याड र मास्क वितरण गरेको कार्यक्रमका अध्यक्ष भरतनाथ योगीले बताए। 

कमेन्ट लोड गर्नुस