सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला समन्वय समिति डोटीका संयोजक ऐरको परिवारमा कोरोना संक्रमण

२०७७ कार्तिक ३, ०८:५१ खबर संवाददाता

डोटी: जिल्ला समन्वय समिति डोटीका संयोजक राम ऐर र उनका परिवार सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। 

उनकी श्रीमती नेकपा केन्द्रीय सदस्य गौरी वली र उनका छोरोमा पनि संक्रमण देखिएको संयोजक ऐरले फेसबुक मार्फत जानकारी दिएका छन्। 

उनले फेसबुकमार्फत आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई सावधान रहन अपिल गरेका छन्।

कमेन्ट लोड गर्नुस