सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब सरकारी अस्पतालले पनि कोरोना सङ्क्रमितबाट उपचार खर्च लिने

२०७७ कार्तिक २, ०५:०८ खबर संवाददाता

धनगढी: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब नागरिकहरूले आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्नेछ।

तर विपन्न वर्ग तथा अति अशक्त, कोरोनाविरुद्ध अग्रपङ्क्तिमा काम गर्नेहरु, सरसफाइकर्मी र सुरक्षाकर्मीकाे कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। 

यसअघि सरकारले कोरोना संक्रमितको नि:शुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो। 

 

कमेन्ट लोड गर्नुस