सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२०७७ कार्तिक २, ०४:२९ खबर संवाददाता

धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। 

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३२६ छ। योसँगै हालसम्म ९२ हजार १६६ जना निको भएका छन्। 

आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्।

कमेन्ट लोड गर्नुस