सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको सिलगढीका थप ७ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक २, ०१:५३ खबर संवाददाता

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ। २५५ जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ५ पुरुष र २ महिला गरी ७ जनामा कोरोना संक्रमण भेटिएको बताए।
    
 

कमेन्ट लोड गर्नुस