सुदूर नेपाललाई विश्वसँग जोड्दै

विजयादशमीको अवसरमा मानव सेवा आश्रमलाई ५१ हजार सहयोग

२०७७ कार्तिक २, ०१:४४ खबर संवाददाता

धनगढी : विजयादशमीको अवसरमा धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ। नाम उल्लेख नगर्ने शर्तमा एक व्यक्तिले आश्रमको सेवालाई सहयोग पुगाउने उदेश्यले सो रकम सहयोग गरेका हुन। 

उक्त सहयोगका धनगढी उपमहानगरपालिका–४ मा व्यवयाय सञ्चालन गर्दै आएका यमनाथ सिग्देलले संयोजन गरेका थिए। 

मानव सेवा आश्रमले विगत लामो समयदेखि असायहरुलाई आश्रय दिएर लालनपालन गरिरहेको छ। 

 

कमेन्ट लोड गर्नुस