डोटीमा बाघको आक्रमणबाट महिला घाइते

२०७७ कार्तिक १, ०४:५२
डोटी: डोटीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। आक्रमणा परी जिल्लाको पुर्वीचौकी गाउँपालिका–.१ भराणकी ३९ वर्षीया हिरादेवी विष्ट घाइते भएकी हुन।
घाइते विष्टको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।


कमेन्ट लोड गर्नुस