सुदूर नेपाललाई विश्वसँग जोड्दै

होटलका सञ्चालक लामा दम्पत्तीद्वारा मानव सेवा आश्रमलाई सहयोग

२०७७ कार्तिक १, १०:३० खबर संवाददाता

धनगढी :  धनगढी उपमहानगरपालिका–१ का लामा दम्पत्तीले मानव सेवा आश्रमलाई सहयोग गरेका छन्। एक होटलका सञ्चलक समेत रहेका केशव लामा र उनकी पन्ती फुलमाया लामाले शुक्रबार आश्रममै पुगेर खाद्यान्न तथा तरकारी सहयोग गरेका हुन। 

उनीहरुले एक बोरा चामल, १० किलो लौका र ५ किला प्याज सहयोग गरेको मानव सेवा आश्रमका अभिभावक सिद्धराज पनेरुले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस