सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश फाउण्डेसनद्वारा धनगढीको वनदेवी मन्दिरमा सरसफाई

२०७७ असोज ३०, ०९:१३ खबर संवाददाता

धनगढी : दिनेश ग्रुप अन्तरगतको दिनेश फाउण्डेसनले शुक्रबार धनगढीको बनदेवी मन्दिर क्षेत्रमा सरसफाई गरेको छ। फाउण्डेसनको सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा बनदेवी मन्दीर क्षेत्रमा सरसफाई गरेको गरिएको हो।

फाउण्डेसनले विगत १२ बर्षदेखी बनदेवी मन्दीर परिषरमा दशैँको अवसरमा सरसफाई गर्दै आएको छ। फाण्डेसनले आफ्नो वार्षिक क्यालेण्डर अनुसार प्रत्येक वर्ष रक्तदान र दशैँ अगाडी सरसफाई कार्यक्रम गर्दै आएको फाउण्डेसनका अध्यक्ष श्याम हमालले बताए।

कमेन्ट लोड गर्नुस