सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

२०७७ असोज २९, ०४:२० खबर संवाददाता

काठमाडौं: काठमाडौंकाे मध्यबानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ। बैंकमा पुगेका एकजना सेवाग्राहीले सामान्य विवादमा सुरक्षा गार्ड रुद्रबहादुर मगरको खुकुरी खोसेर प्रहार गरेका हुन्।

उनको हातमा चोट लागेको छ भने उनको के एमसी अस्पतालमा उपचार भइरहेको बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले बताए। 

आक्रमणकारीको खोजी भइरहेको उनलेले बताए।

कमेन्ट लोड गर्नुस