सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ असोज २८, ०४:३७ खबर संवाददाता

धनगढी: कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो। 

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ। 

कमेन्ट लोड गर्नुस