डोटीको सिलगढीका थप ७ जनामा कोरोना पुष्टि

२०७७ असोज २८, ०३:१५
धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ। ७९ जनाको कोरोना परीक्षण भएकोमा एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटी दिपायल सिलगढी नगरपालिकाका ४ पुरुष र ३ महिला गरी ७ जनामा कोरोना संक्रमण भेटिएको बताए।


कमेन्ट लोड गर्नुस