सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका एक सासंदलाई कोरोना पुष्टि

२०७७ असोज २७, ०५:३३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सभाका एक सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।  दार्चुलाका प्रदेशसभा सदस्य मानबहादुर धामी(सन्तोष) लाई कोरोना संक्रमण पुष्टि भएको हो।

मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको हो। धामीले सामाजिक सञ्जाल फेसबुकमा आफुलाई कोरोना पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। 

साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेन्टिन तथा आइसोलेसनमा बस्न आग्रह गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस