सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ट्याक्टर दुर्घटनामा एकको मृत्यु

२०७७ असोज २६, ०९:३२ खबर संवाददाता

अछाममा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडीकोटमा ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको हो।

सोमबार दिउँसो बालुवा बोकेको से १ त ८३३८ नम्बरको ट्याक्टर दुर्घटना हुदा उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

ट्राफिक प्रहरीका अनुसार अन्य दुई जना घाईते भएका छन्। 

 

कमेन्ट लोड गर्नुस