सुदूर नेपाललाई विश्वसँग जोड्दै

धोनीकी ५ वर्षीया छोरीलाई बलात्कारको धम्की !

२०७७ असोज २४, ११:२० खबर संवाददाता

धनगढी : भारतिय क्रिकेटका पुर्वकप्ता महेन्द्र सिंह धोनीकी ५ वर्षीया छोरीलाई बलात्कारको धम्की दिइएको छ।  आईपीएलमा धोनीको प्रदर्शन नराम्रो भएको भन्दै सोसल मिडियामा एक फ्यानले बालिकालाई बलात्कार गर्ने धम्की दिएका हुन। छन्।

उनले धोनीकी श्रीमती साक्षीको इन्स्टाग्राम अकाउण्टमा गएर उनकी ५ वर्षीया छोरीलाई बलात्कार गर्ने धम्की दिएका छन्। 

आईपीएलमा अहिले धोनीको कप्तानीमा रहेको टीम चेन्नईको खराब प्रदर्शन जारी छ।। चेन्नईले हालसम्म यो सीजनमा भएका ६ म्याचमा २ मा मात्र जित निकालेको छ भने ४ वटा खेलमा पराजित भएको छ। -दैनिक भास्करका सहयोगमा  

कमेन्ट लोड गर्नुस