सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एकैदिन फेला परे दुई अजिङ्गर

तस्बिर : दुर्गा देवकोटा
तस्बिर : दुर्गा देवकोटा
२०७७ असोज २०, ०५:५४ दुर्गा देवकोटा

कैलाली: कैलालीमा एकैदिन दुई अजिङ्गर फेला परेका छन्। जिल्लाको टिकापुर नगरपालिका –७ खैरिपुरको अलगअलग स्थानमा अजिङ्गर फेला परेका हुन।

ती मध्ये एउटा अजिङ्गरको लम्बाइ ८ फुट र अर्को अजिङ्गरको लम्बाइ  ४ फुट रहेको छ।

फेला परेका दुवै अजिङ्गरलाई सत्ति सामुदायिक वनका सचिव मिन ठकुल्लालाई बुझाइएका छ। ती २ वटै अजिङ्गर सोही वनबाट आएको हुनसक्ने बताइएको छ। 

 

दुर्गा देवकोटा दिनेश खवरका टीकापुर संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस