सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका थप एक जनामा कोरोना पुष्टि

२०७७ असोज १८, ०४:०३ खबर संवाददाता

बैतडी: दार्चुलाका थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

२०२ जनाको पिसिआर परीक्षण गर्दा दार्चुलाका ३० वर्षीय पुरुषमा संक्रमण भेटिएको जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस