सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्म दिनको अवसरमा मानव सेवा आश्रममा भोजन सहित सहयोग

२०७७ असोज १६, ०१:२२ खबर संवाददाता

धनगढीः जन्म दिनको अवसरमा धनगढीको मानव सेवा आश्रममा आश्रीतहरुलाई भोजन खुवाईएको छ।

धनगढीको न्यु प्रेम स्टोरका सञ्चालक  अच्युतप्रसाद पन्तले ६० औँ जन्म दिनको अवसरमा मानव सेवामा आश्रीत सडक मानवलाई भोजन खुवाएका हुन्।

पन्तले आश्रममा आश्रीत सडक मानवलाई आज बिहान भोजन खुवाउँदै पाँच हजार एक सय रुपैँया आर्थिक सहयोग समेत गरेको मानव सेवा आश्रमले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस