सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा कोरोना संक्रमित डाक्टरको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ असोज १५, ०४:२३ खबर संवाददाता

काठमाडौं: पहिलो पटक नेपालमा  कोरोना संक्रमित डाक्टरको मृत्यु भएको छ। 

कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा रविन खड्काले जानकारी दिए।

५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।

कमेन्ट लोड गर्नुस