सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि

२०७७ असोज १५, ०३:२० खबर संवाददाता

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ। ९३ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको तुर्माखाद गाउँपालिकाका ५ पुरुष र एक महिला गरी ६ जना र डोटीको दिपायल सिलगढी नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको बताए। 

कमेन्ट लोड गर्नुस