सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका थप एक जनामा कोरोना पुष्टि

२०७७ असोज १४, ०४:०१ खबर संवाददाता

धनगढी: बझाङमा बुधबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बझाङमा पछिल्लो २४ घण्टामा एक सय २७ जनाको स्वाब परीक्षण भएकोमा एक नयाँ संक्रमित थपिएका हुन्।

बुधबार संक्रमण पुष्टि हुनेमा खप्तड छान्न गाउँपालिका–५ का पुरुष रहेका छन्।

कमेन्ट लोड गर्नुस